बामदेवलाई राष्ट्रियसभामा नलगिने, डा. खतिवडालाई दोहोर्याउने तयारी

नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित नगरिने भएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले गौत्तमलाई राष्ट्रिय सभामा मनोनित नगर्ने संकेत गरेका छन् । प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय परिवर्तन भएको समेत बताएका छन् । ‘एकपल्ट उहाँलाई प्रतिनिधिसभाको चुनाव लडाउने कुरा भएको थियो । त्यसपछि त्यो निर्णय सकिएको छ … Continue reading बामदेवलाई राष्ट्रियसभामा नलगिने, डा. खतिवडालाई दोहोर्याउने तयारी