एमसीसी पारित नगर्न नेकपा कार्यदलको सुझाव

नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यदलले जस्ताको तस्तै एमसीसी पारित नगर्न सुझाव दिएको छ । बिना हेरफेर एमसीसी पास नगर्ने लगायतका सुझावसहितको प्रतिवेदन कार्यदलले शनिवार पार्टी अध्यक्षलाई बुझाएको छ। कार्यदलले शनिबार बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको हो। प्रतिवेदनले अमेरिकी सहायता परियोजना एमसीसी सवालमा केन्द्रीय कमिटीले गरेको निर्णय अनुसार नै चल्नुपर्ने … Continue reading एमसीसी पारित नगर्न नेकपा कार्यदलको सुझाव