मन्त्री बन्न ओलीको प्रस्ताव, भीम रावलले गरे अस्वीकार
प्रधानमन्त्री केपी शर्मा ओलीले नेता भीम रावललाई मन्त्री बन्न प्रस्ताव गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले टेलिफोन मार्फत रावललाई कुन मन्त्रालय लिने भनेर सोधेका छन् । तर, रावलले प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेका छन् । ‘यो सरकारका धेरै गतिविधि पाच्य भएनन, सरकारलाई सच्याउन निरन्तर आवाज उठाइरहेँ, सरकार कम्युनिस्टको जस्तो भएर अगाडि बढ्न सकिरहेको छैन्, अब … Continue reading मन्त्री बन्न ओलीको प्रस्ताव, भीम रावलले गरे अस्वीकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed