उद्धार फ्लाईट नरोक्ने विशेष प्रस्ताव मन्त्रिपरिषदको बैठकमा पेश
उद्धार फ्लाईट नरोक्न विशेष प्रस्ताव मन्त्रिपरिषदको बैठकमा पेश भएको छ । पर्यटनमन्त्री योगेशकुमार भट्टराईले आज साँझ ६ बसेको मन्त्रिपरिषदको बैठकमा यस्तो प्रस्ताव लगेको एक मन्त्रीले जानकारी दिए । आफूलाई थाहै नदिईकन उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको सिसिएमसी निर्देशक समितिले उद्धार फ्लाईट स्थगित गरेकोमा भट्टराई रुष्ट थिए । उक्त समितिले अनुमति नदिँदा मंगलबार दुई … Continue reading उद्धार फ्लाईट नरोक्ने विशेष प्रस्ताव मन्त्रिपरिषदको बैठकमा पेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed