नयाँ एमालेको केन्द्रीय समितिमा छन यी सदस्यहरु (सूचीसहित)

निर्वाचन आयोगले नेकपा एमाले नयाँ पार्टी दर्ता गरेको छ । निवेदन परेको करिब दुई महिनापछि आयोगले नेकपा एमाले दल दर्ता गरेको हो । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् । पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको थियो । … Continue reading नयाँ एमालेको केन्द्रीय समितिमा छन यी सदस्यहरु (सूचीसहित)