नेकपा कार्यदलको निष्कर्ष- प्रदेश १ र बागमतीको मुख्यमन्त्री बदल्नुपर्छ

विवाद समाधानका लागि गठन गरिएको नेकपाको ६ सदस्यीय कार्यदलले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री बदल्नुपर्ने निष्कर्ष निकालेको छ । कार्यदलको बैठक मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो। बैठकले मन्त्रिमण्डल पुनर्गठन, महाधिवेशन कार्यतालिका र मुख्यमन्त्री फेरबदलको प्रस्ताव सहितको प्रतिवेदनको ड्राफ्ट तयार पारेको नेताहरुले बताएका छन् । कार्यदलले स्थायी समितिको बैठकमा उठेका एजेन्डासहित मन्त्रिमण्डल पुनर्गठन, प्रदेश … Continue reading नेकपा कार्यदलको निष्कर्ष- प्रदेश १ र बागमतीको मुख्यमन्त्री बदल्नुपर्छ