संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले संसदमा दर्ता भएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोही अनुसार समितिले संसदीय दललाई निर्देशन दिएको छ । ‘कालापानी, लिपुलेक र लिम्पयाधुराको भूभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधान संशोधनको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ … Continue reading संविधान संशोधनको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय