समस्यामा परेका नेपालीलाई तत्काल स्वदेश फर्काइन्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् । सोमबार राष्ट्रका नाममा संबोधन गर्दै उनले स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताएका छन् । ‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका देशबासीहरुलाई सरकारले समयमै उद्दार … Continue reading समस्यामा परेका नेपालीलाई तत्काल स्वदेश फर्काइन्छ : प्रधानमन्त्री ओली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed