केपीलाई सत्ताबाट गलहत्याउने ध्यय छ : उपेन्द्र यादव (अन्तर्वार्ता)

२६ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी र वर्तमान सरकारका बीचमा कुनै किसिमको सहकार्य हुन नसक्ने बताएका छन् । ‘वर्तमान सरकारसंगको सत्ता सहकार्यबारे राखेको जिज्ञासमा उनले भने, ‘अहिलेको सरकारको कुरा नगरौं । अहिलेको सरकारसंग कुनै किसिमको सहकार्य र सहयात्रा हुन सक्दैन् ।’ सरकारमा जान मुद्वा मिल्नुपर्ने त्यो वर्तमान सरकारसंग … Continue reading केपीलाई सत्ताबाट गलहत्याउने ध्यय छ : उपेन्द्र यादव (अन्तर्वार्ता)