काङ्ग्रेस नेता गगन थापालाई कोरोना संक्रमण
काङ्ग्रेस नेता तथा केन्द्रीय सदस्य गगन थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनको नीजि सचिवालयले फरकधारलाई बताएअनुसार थापाको कोरोना रिपोर्ट पोजेटिभ आएको शनिबार साँझ पुष्टि भएको हो । यसअघि नेपाली कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसीलाई कोरोना भएको पुष्टि भइसकेको छ । कांग्रेसका केन्द्रीय सदस्य ३ जना र कांग्रेस केन्द्रीय कार्यालयमा काम गर्ने चार जनालाई … Continue reading काङ्ग्रेस नेता गगन थापालाई कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed