यी हुन कोरोना संक्रमित प्रधानमन्त्री निवासका ६७ सुरक्षाकर्मी
प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ शुक्रबार र शनिबार १७ जना, सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको … Continue reading यी हुन कोरोना संक्रमित प्रधानमन्त्री निवासका ६७ सुरक्षाकर्मी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed