उपत्यकामा ११७७ सहित देशभर २१२० संक्रमित थपिए
पछिल्लो २४ घन्टामा देशभर थप २ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो । काठमाडौं उपत्यकामा मात्रै ११७७ जनालाई कोरोना पुष्टि भयो । जसमा काठमाडौंमा १००१ भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनालाई कोरोना पोजेटिभ देखिएको छ … Continue reading उपत्यकामा ११७७ सहित देशभर २१२० संक्रमित थपिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed