फेरि लकडाउन गर्न मानवअधिकार आयोगको सुझाव

राष्ट्रिय मानव अधिकार आयोगले फेरि लकडाउन गर्न सरकारलाई सझुाव दिएको छ । कोरोना भाइरस (कोभिड–१९) र बन्दाबन्दीको अवधिमा मानव अधिकारको अवस्थाबारे प्रारम्भिक अनुगमन प्रतिवेदनमा आयोगले फेरि लकडाउन गर्न सुझाव दिएको हो । प्रतिवेदनमा लकडाउनलाई थप व्यवस्थ्ति गर्न र कडाईका साथ लागू गर्न सुझाव दिइएको छ । कोरोना भाइरस नियन्त्रणमा आउनुको सट्टा झन झन बढेको भन्दै … Continue reading फेरि लकडाउन गर्न मानवअधिकार आयोगको सुझाव