निषेधाज्ञा नलम्ब्याउन तर नाकामा कडाई गर्न सरकारलाई २० सांसदहरुको खबरदारी

उपत्यकाका २० सांसदले लकडाउन र निषेधाज्ञालाई निरन्तर कायम नराखी बिभिन्न मेला, पर्व, चाडपर्वमा मात्र निषेध गरेर अन्य क्षेत्रमा भने निषेधाज्ञा नगर्न सुझाब दिएका छन् । साथै उनीहरुले उपत्यका भित्र छिर्ने नाकामा भने कडाई गर्न सरकारलाई सुझाब दिएका छन् । मंगलबार सांसदहरुले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेरलाई भेटेर यस्तो सुझाब दिएका हुन् । उपप्रधान तथा रक्षामन्त्री … Continue reading निषेधाज्ञा नलम्ब्याउन तर नाकामा कडाई गर्न सरकारलाई २० सांसदहरुको खबरदारी