वीरगञ्जमा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार ५ सय ८० वटा स्वाब नमुना परीक्षण गर्दा २९ जनामा संक्रमण देखिएको हो । थपिएका संक्रमितमध्ये पर्साका १३ जना, बाराका ९ र रौतहटका ७ जना छन् । १९ देखि ६० वर्ष उमेर समूहका संक्रमितमध्ये ८ जना महिला रहेको नारायणी … Continue reading वीरगञ्जमा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि