४ वर्षीया बालिकासहित ११ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा चार वर्षीया बालिकासहित देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसमा महोत्तरीकी ४ वर्षीया बालिका समेत रहेकी छन्। यस्तै, महोत्तरीकै ३७ वर्षीय एक पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ७० र ३५ वर्षका दुई पुरुषको मृत्यु भएको छ। यसैगरी, पर्साका ५३, ६० … Continue reading ४ वर्षीया बालिकासहित ११ जना कोरोना संक्रमितको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed