कोरोना संक्रमित ह्वात्तै बढेपछि सरकारले थप्यो ३ वटा कोभिड अस्पताल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ वटा अस्पताललाई कोभिड १९ को उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ । पर्सा वीरगन्जको नेसनल मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौँको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालको रुपमा तोकिएको हो । यसअघि मन्त्रालयले ११५ वटा अस्पतालले स्क्रिनिङका लागि फिभर क्लिनिक चलाउने र ४९ अस्पतालले कोभिडका बिरामीहरुको उपचार गर्ने निर्णय … Continue reading कोरोना संक्रमित ह्वात्तै बढेपछि सरकारले थप्यो ३ वटा कोभिड अस्पताल