काठमाडौंको सडकमा प्लेन गुड्यो

काठमाडौंको सडकमा जहाज गुड्यो भन्दा तपाईलाई आश्चर्य लाग्ला । तर, शनिवार साँझ काठमाडौंको सडकमा जहाज गुडेको छ । कोरोनाको महामारीले यातायातका साधन त्यसै त कम नै चलेको छ, आज शनिवारको दिन झनै कम सवारी साधन गुडेको छ । साँझ परेको बेला काठमाडौंको एयरपोर्टबाट एउटा जहाज सडकै सडक मुख्य सडकमा निस्किएको छ । काठमाडौंको एयरपोर्टबाट निस्किएको … Continue reading काठमाडौंको सडकमा प्लेन गुड्यो