कुलमानलाई दोहोर्याउने मन्त्रिस्तरिय निर्णय

नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई निरन्तरता दिने मन्त्रीस्तरिय निर्णय भएको छ । विभागीय मन्त्री उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले घिसिङलाई निरन्तरता दिने प्रस्ताव तयार पारेका छन् । मन्त्रीस्तरिय निर्णयबाट तयार उक्त प्रस्तावमाथि अब बस्ने मन्त्रिपरिषदको बैठकमा छलफल हुनेछ । यही भदौ २९ गतेबाट घिसिङको कार्यकाल सकिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली पनि … Continue reading कुलमानलाई दोहोर्याउने मन्त्रिस्तरिय निर्णय