१२ को परीक्षा अनिश्‍चित, नयाँ भर्नाबारे अन्योल

कक्षा १२ को परीक्षा कहिले हुने अझै निश्‍चित भएको छैन । कोरोना भाइरसको महामारी नरोकिएकाले कहिलेसम्म परीक्षा हुने ठ्याक्कै बताउन नसकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल बताउँछन् । ‘ ‘यस्तो महामारीमा कसरी लिने रु’’ उनले भने, ‘‘विद्युत् पनि नभएका ठाउँमा अनलाइन परीक्षा सम्भव छैन । हामी छलफल गर्दै छौँ, अझै केही टुंगो लागेको छैन … Continue reading १२ को परीक्षा अनिश्‍चित, नयाँ भर्नाबारे अन्योल