बामदेवलाई उधारो आश्वासन, खतिवडालाई चिठ्ठा- अब पुरै कार्यकाल अर्थमन्त्री !

विमला ढकाल काठमाडौं । डा. युवराज खतिवडा पुरै कार्यकाल अर्थमन्त्री बन्ने बाटो खुला भएको छ । शनिवार सम्पन्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले बामदेव गौत्तमलाई प्रतिनिधि सभा सदस्य बनाउने निर्णय गरेसँगै डा. खतिवडाको पुरै कार्यकाल अर्थमन्त्री बन्ने बाटो खुला भएको हो । यसअघि नेकपाले गौत्तमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको थियो । … Continue reading बामदेवलाई उधारो आश्वासन, खतिवडालाई चिठ्ठा- अब पुरै कार्यकाल अर्थमन्त्री !