मुकेशको हत्या आरोपी राजकुमार गुप्तालाई जन्मकैद कि ३ वर्ष जेल !

सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जनाविरुद्ध पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ । अभियोग ठहर भएमा गुप्तालाई मुलुकी अपराध संहिता २०७४ अनुसार सजाय हुन्छ । तर, उनलाई लागेको अभियोगका सम्बन्धमा प्रहरीले कसरी अनुसन्धान गर्छ, र … Continue reading मुकेशको हत्या आरोपी राजकुमार गुप्तालाई जन्मकैद कि ३ वर्ष जेल !