विजय मिश्र आज जापानबाट काठमाडौं आउँदै, गोकुल बास्कोटालाई तनाव
विजय प्रकाश मिश्र आज जापानबाट काठमाडौं आउउँदैछन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मोलमोलाइ गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको थियो । तर, अहिलेसम्म मिश्र हाजिर हुन नआएकोले बास्कोटामाथिको छानविन रोकिएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed