नरेन्द्र मोदीलाई कोरोना आंशका, सँगै पूजामा सहभागी महन्तलाई संक्रमण पुष्टी
गत ५ अगष्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्याको राम मन्दिरको भूमि पूजामा सहभागी भएका महन्त नृत्य गोपाल दासलाई कोरोना संक्रमण देखिएको छ । उत्तरप्रदेशको मुख्यमन्त्री कार्यालयले ट्वीट मार्फत् राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका प्रमुख दासलाई कोरोना संक्रमण भएको जनाएको हो । भूमि पूजामा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तरप्रदेशका राज्यपाल आनन्दीवेन पटेल पनिसँगै सहभागी थिइन् … Continue reading नरेन्द्र मोदीलाई कोरोना आंशका, सँगै पूजामा सहभागी महन्तलाई संक्रमण पुष्टी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed