‘अदालतले जुनसुकै पक्षमा निर्णय दिँदा पनि यो मुलुकको जीत हुँदैन कि !’

दुई वर्षपहिले प्रकाशित किताब ‘हाउ डेमोक्रेसिज डाई’ कोे निश्कर्ष छ– यदि संसारमा प्रजातन्त्रका लागि खतरा कहीँबाट छ भने त्यो अरु कोहीबाट नभएर निर्वाचित नेतृत्वहरूबाटै छ । सत्य कुरा र छ नि, विद्धानहरूले कति सत्य कुरा लेख्न सक्नुहुँदोरहेछ, झल्झल्ती त्यसको प्रतिविम्व आउँछ । प्रधानमन्त्रीज्युले आफ्नै घर मिलाउन नसकेर यसको कोपभाजनमा निर्वाचित संस्था प्रतिनिधिसभाको हत्या गर्नुभयो । … Continue reading ‘अदालतले जुनसुकै पक्षमा निर्णय दिँदा पनि यो मुलुकको जीत हुँदैन कि !’