फेरि लकडाउन सुरु

फेरी लकडाउन सुरु भएको छ । सरकारले देशभर लकडाउन खुला गरेपनि कोरोनाको त्रास कम भएको छैन् । यहि कारण झापामा  दुईवटा स्थानीय तहले बन्दाबन्दी लकडाउन गरेका छन् । कोरोना सङ्क्रमित बढेको , समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएको भन्दै अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले लकडाउन गरेका हुन् । अर्जुनधारा नगरपालिकाले आइतबार बिहानदेखि पाँच दिनका लागि बन्दाबन्दी गरेको … Continue reading फेरि लकडाउन सुरु