एमिकस क्युरीको तर्फबाट संसद् विघटनको पक्षमा मैनाली एक्लै
७ फागुन, काठमाडौं । गत मंगलबारबाट अदालतको सहयोगी(एमिकस क्युरी)को रायसहितको बहस सुरु भएको थियो । मंगलबार वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले र बुधबार वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेल र वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले बहस गरे । बिहीबार वरिष्ठ अधिवक्ता मैनालीले बुधबारको बाँकी र वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बहस गरे । शुक्रबार वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय … Continue reading एमिकस क्युरीको तर्फबाट संसद् विघटनको पक्षमा मैनाली एक्लै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed