राजनीतिक उतारचढावकाबीच ७ एसपीको सरुवा, को कहाँ ? (सूचिसहित)
नेपाल प्रहरीले ७ जना प्रहरी उपरीक्षक एसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार प्रहरी उपरीक्षक एसपी र प्रहरी नायब उपरीक्षक डीएसपी सरुवाको निर्णय गरेका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा सरुवा गरिएको छ । जिप्रका चितवनमा एसपी ओमप्रसाद … Continue reading राजनीतिक उतारचढावकाबीच ७ एसपीको सरुवा, को कहाँ ? (सूचिसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed