काठमाडौं नाकामा कडाई गर्दापनि हरेक दिन २ हजार मानिस भित्रिन्छन्: काठमाडौं प्रजिअ दाहाल
काठमाडौंका प्रजिअ जनकराज दाहालले उपत्यकाको सिमा नाकामा जतिसुकै कडाई गरेपनि दैनिक लगभग २ हजार मानिस भित्रिने गरेको बताएका छन्। आईतबार शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको बैठकमा उनले भने ुनाकामा चाहेर पनि, नचाहेर पनि दैनिक २ हजार मानिस भित्रिन्छन्। भित्रिन नदिने हो भने काठमाडौंमा भोकमरी लाग्छ।खाद्यान्न आउन दिनपर्यो, अरु खानेकुरा आउन दिनपर्यो। नाकामा सेनालाई परिचालन … Continue reading काठमाडौं नाकामा कडाई गर्दापनि हरेक दिन २ हजार मानिस भित्रिन्छन्: काठमाडौं प्रजिअ दाहाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed