केही खुकुलो बनाएर थप एक साता निषेधाज्ञा गर्न सहमत
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सकिने निषेधाज्ञालाई फेरि निरन्तरता दिने तयारी गरेका छन् । उपत्यकामा कोभिड–१९ कोरोना भाइरस० संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने प्रशासन कार्यालयहरुको तयारी छ । तर, यो पटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिनेछ । त्यसको मोडलिटीबारे मंगलबार काठमाडौंका प्रमुख … Continue reading केही खुकुलो बनाएर थप एक साता निषेधाज्ञा गर्न सहमत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed