निर्वाचन आयोगमा दर्ता भयो नेकपा एमाले
निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी नेकपा निर्माण भएको छ । नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा नेकपाभित्र हलचल नै उत्पन्न भएको थियो । प्रधानमन्त्री केपी शर्मा … Continue reading निर्वाचन आयोगमा दर्ता भयो नेकपा एमाले
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed