पद गएपछि बुरुक्क उफ्रिए प्रेस काउन्सिल अध्यक्ष श्रेष्ठ, गए सर्वोच्च अदालत
सरकारको निर्णयविरुद्ध प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । काउन्सिलको सदस्य नियुक्तप्रति विरोध जनाउँदै कार्यवाहक अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट वरिष्ठ पत्रकार दीपक पाण्डे र अधिवक्ता दुर्गा भण्डारी सदस्य नियुक्त गरेका थिए । दुवैजना आगामी ४ … Continue reading पद गएपछि बुरुक्क उफ्रिए प्रेस काउन्सिल अध्यक्ष श्रेष्ठ, गए सर्वोच्च अदालत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed