निधिको प्रस्तावले झस्किए देउवा, भने- म सभापति उठ्छु, तपाईं ब्याक सर्पोटमा रहनुपर्यो

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई भेटेर १४ औं महाधिवेशनमा आफू सभापतिमा उठ्ने जानकारी गराएका छन् । लामो समयदेखि देउवालाई साथ दिँदै आएका निधिले योपटक सभापतिको आकांक्षा राखेका छन् । अरु आकांक्षीहरु शशांक कोइराला, प्रकाशमान सिंहलगायतलाई पालैपालो भेटेका निधि सभापति देउवालाई भेट्न बिहीबार बूढानीलकण्ठ पुगेका थिए । भेटमा निधिले १४ औं महाधिवेशनमा आफू … Continue reading निधिको प्रस्तावले झस्किए देउवा, भने- म सभापति उठ्छु, तपाईं ब्याक सर्पोटमा रहनुपर्यो