शेरबहादुर नसच्चिए पार्टी फुट्ने रामचन्द्रको चेतावनी

काँग्रेस सभापति शेरबहादुर देउवा नसच्चिए पार्टी फुट्ने चेतावनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले दिएको छ । सभापति देउवाले विवादका बीच पार्टीका केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गरेपछि संस्थापन इतर समूहले आपत्ति जनाएको छ । आइतबार राति ११ बजे देउवाले १० वटा विभागमा ३ सय ९४ जना सदस्यहरु मनोनयन गरेका थिए भने उनले यसअघि … Continue reading शेरबहादुर नसच्चिए पार्टी फुट्ने रामचन्द्रको चेतावनी