आगामी महाधिवेशन कांग्रेस सभापतिमा उठ्छु : गगन थापा
नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको चौधौं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्न सक्ने बताएका छन् । महामन्त्रीको स्वाभाविक उम्मेदवार आफू रहेकाले जोखिम मोलेर सभापतिको उम्मेदवार बन्न सक्ने उनको भनाइ छ । कांग्रेस केन्द्रीय सदस्य थापाले कांग्रेसमा अहिले नयाँ समीकरण बनिरहेको खुलासा पनि गरे । ‘अहिलेकै पक्ष र विपक्षमा रहेको अवस्थालाई भत्काउने गरी समीकरण बनिरहेको … Continue reading आगामी महाधिवेशन कांग्रेस सभापतिमा उठ्छु : गगन थापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed