कांग्रेस राजनीति : सिटौलाको विकल्पमा खडा भए गच्छदार र थापा

नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको मिति तय भएसँगै सुरु भएको महाधिवेशन लक्षित आन्तरिक रस्साकस्सी जारी छ । यही बीचमा काँग्रेस साउन १० गतेयता स्थानीय तहको पार्टी संगठन क्रियाशील सदस्यता वितरण र नवीकरणमा लागिपरेको छ । महाधिवेशनका लागि शक्ति सञ्चयको होडबाजी चल्दैगर्दा शीर्ष नेताहरुको कार्यकर्ता फकाउने आ–आफ्नै रणनीति छ । सभापति शेरबहादुर देउवाले पद बाँड्ने नीति … Continue reading कांग्रेस राजनीति : सिटौलाको विकल्पमा खडा भए गच्छदार र थापा