नेकपाभित्र पाँच गुट, को कति बलियो ?

नेपाल कम्युनिस्ट पार्टीभित्रको एक महिनायताको विवाद समाधानको साटो झन् चर्कदैछ । तर, नेकपा न फुट्न सकेको छ न जुट्न सकेको छ । विवादले गुट उपगुट निर्माण गर्ने देखि एक अर्कालाई तानातान र पेल्ने अवस्थासम्म बनेको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ … Continue reading नेकपाभित्र पाँच गुट, को कति बलियो ?