कांग्रेस भित्रको रडाँको मथ्थर, पौडेल समूहलाई मनाउन देउवा सफल !
नेपाली काँग्रेसका पदाधिकारी तथा पूर्वपधिकारीबीच आसन्न १४ औं महाधिवेशन र भ्रातृ संस्थाको विषयमा छलफल भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बसेको बैठकमा ९ वटा विषयमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पछिल्लो समय काँग्रेसभित्रको विवाद सार्वजनिक रुपमा प्रकट भएपछि पहिलो पटक शीर्ष नेताहरुबीच बैठक … Continue reading कांग्रेस भित्रको रडाँको मथ्थर, पौडेल समूहलाई मनाउन देउवा सफल !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed