प्रधानमन्त्रीको राजीनामा पार्टीको एजेण्डा बनेको छैन : प्रवक्ता श्रेष्ठ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पार्टीको स्थायी कमिटी बैठकबाट भाग्न नमिल्ने बताएका छन् । एकीकरण पश्चात पार्टीको पहिलो अध्यक्ष र प्रधानमन्त्रीसमेत भएको नाताले उनले बैठकमा उपस्थित हुनुपर्ने उनको भनाइ छ । ‘पार्टी एकीकरण पछिको पहिलो अध्यक्ष ओली नै हुनुुहन्छ, प्रधानमन्त्री पनि उहाँ नै हो,’ मंगलबार जिल्ला सदरमुकाम आएका श्रेष्ठले पत्रकार … Continue reading प्रधानमन्त्रीको राजीनामा पार्टीको एजेण्डा बनेको छैन : प्रवक्ता श्रेष्ठ