आज प्रधानन्यायाधीशको राजीनामा आउन सक्ने, सहकर्मीबाटै अप्ठेरो परे जबरा
सहकर्मीले असहयोग गर्ने भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अप्ठेरोमा परेका छन्। पछिल्लो समयमा पाँच दलीय गठबन्धनको सरकार बनेपछि विवादमा तानिएका प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा सहभागी नहुने समझदारी सर्वोच्च अदालतका १४ न्यायाधीशले आइतबार गरेका छन्। गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएपछि थप विवादमा तानिएका प्रधानन्यायाधीशले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएका छन्। सर्वोच्च अदालतमा हाल प्रधानन्यायाधीशसहित … Continue reading आज प्रधानन्यायाधीशको राजीनामा आउन सक्ने, सहकर्मीबाटै अप्ठेरो परे जबरा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed