भीम रावलले सांसद पदबाट दिए राजीनामा

३ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा पत्रकारहरुसङ राजीनामा दिएको जानकारी दिएका हुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए । … Continue reading भीम रावलले सांसद पदबाट दिए राजीनामा