एमालेमा १० बुँदे सहमति

२७ असार, काठमाडौं । सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । सिंहदबारमा झन्डै १३ घण्टा बसेको बैठकमा १० बुँदे सहमति भएको हो । सहमतिका शब्दहरु विगत केही समययता पार्टीभित्र देखापरेका असहज र असामान्य अन्तरविरोधले गर्दा देशभरिका पार्टी कार्यकर्ता र समर्थक शुभेच्छुकहरु चिन्तित छन् … Continue reading एमालेमा १० बुँदे सहमति