विष्णु पौडेलको उपप्रधानमन्त्री पद खोसियो, अब अर्थमन्त्री मात्रै
८ असार, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनपछि गरिएको मन्त्रिपरिषद विस्तार बदरको आदेश गर्दा विष्णुप्रसाद पौडेललाई उपप्रधानमन्त्री उल्लेख गरेकामा पछि सच्याएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले गरेको आदेशमा पौडेल उपप्रधानमन्त्री कायम रहेको उल्लेख थियो । सर्वोच्च अदालत स्रोतका अनुसार आदेशमा भूलवश पौडेललाई उपप्रधानमन्त्री लेखिएको हो, उक्त भूल सच्याएर अर्को आदेश … Continue reading विष्णु पौडेलको उपप्रधानमन्त्री पद खोसियो, अब अर्थमन्त्री मात्रै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed