राजनीतिबाट सन्यास लिने बादलको घोषणा !
८ जेठ, काठमाडौं । राम बहादुर थापा ‘बादल’ अब आफु राजनीतिबाट सन्यास लिने मुडमा पुगेको बताएका छन् । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न शनिवार बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठकमा बादलले यस्तो बताएका हुन् । एक नेताका अनुसार उनले भनेका छन्, ‘मलाई दिक्क लाग्न थालिसक्यो, राजनीतिबाट टाढा रहौं जस्तो, सन्यास लिउँ जस्तो लाग्न थालेको छ … Continue reading राजनीतिबाट सन्यास लिने बादलको घोषणा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed