प्रधानमन्त्री ओलीले राजीनामा नदिने, विश्वासको मत पनि नलिने
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियामा नजाने बताएका छन् । बिहीबार मन्त्रिपरिषद बैठकमा उनले आफू विश्वासको मत लिने प्रक्रियामा नजाने र धारा ७६ (५) अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने बताएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार ७ गैरसांसद मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको आदेशप्रति प्रधानमन्त्रीले असन्तुष्टि … Continue reading प्रधानमन्त्री ओलीले राजीनामा नदिने, विश्वासको मत पनि नलिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed