एमाले स्थायी कमिटी बैठक : बादललाई पार्टीभित्रैबाट अन्तरघात भएको निष्कर्ष

नेकपा एमालेको स्थायी कमिटीको बैठकमा बागमती प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा बादललाई पार्टीभित्रैबाट असहयोग भएको भन्दै त्यसबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकपछि प्रतिकृया दिँदै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको जानकारी दिए । त्यस्तै बैठकमा प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको कोरोना रोकथाम … Continue reading एमाले स्थायी कमिटी बैठक : बादललाई पार्टीभित्रैबाट अन्तरघात भएको निष्कर्ष