यी हुन राष्ट्रियसभा उपनिर्वाचनमा उपस्थित नहुने ९ जना

बागमति प्रदेशमा सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनमा ९ जना अनुपस्थित भएका छन् । निर्वाचन आयोगका अनुसार ३४७ मतदातामध्ये प्रदेश सभाका ४ जना सदस्य मतदानमा अनुपस्थित भएका छन् भने स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ५ जना अनुपस्थित भएका छन् । अनुपस्थित हुने प्रदेशसभा सदस्यमा विवेकशील साझा पार्टीका तीनजना र माओवादीका एकजना छन् । विवेकशील साझाले कसैको पक्षमा … Continue reading यी हुन राष्ट्रियसभा उपनिर्वाचनमा उपस्थित नहुने ९ जना