ओली नेपाल वार्ता चलिरहँदा देउवा निवास हानिए प्रचण्ड

नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिनै लाग्दा नेताहरुको भेट तीव्र पारेका छन्। केही बेर अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुढानिलकण्ठस्थित देउवा निवास पुगेका छन्। उनी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न त्यहाँ पुगेको हुन्। देउवाले यसअघि जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरेका थिए । छलफलमा ठाकुरले सरकार … Continue reading ओली नेपाल वार्ता चलिरहँदा देउवा निवास हानिए प्रचण्ड