ओली सरकारको बिदाई गर्न सबैले योगदान गरौँ : डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको विपक्षमा मतदान गर्न आग्रह गरेका छन् । आज जसपाको पदाधिकारी बैठकपछि ट्वीट गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईले त्यस्तो आग्रह गरेका हुन् । आजको बैठकले पार्टी एकतालाई कायम राख्दै खोली सरकारको बहिगर्मन सुनिस्चि तगर्ने कार्यनीति तय गरेको बताए । त्यस्तै प्रधानमन्त्री ओलीलाई … Continue reading ओली सरकारको बिदाई गर्न सबैले योगदान गरौँ : डा. भट्टराई