प्रधानमन्त्री ओलीलाई भेटेर महन्थले भने- तपाईंलाई विश्वासको मत दिँदैनौं
जनता समाजवादी पार्टी ९जसपा० नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ । वरिष्ठ नेता राजेन्द्र महतोसहित बालुवाटार पुगेका ठाकुरले जसपाका मागहरू पूरा भइनसकेकोले विश्वासको मत दिन नसक्ने बताएका हुन् । ‘हाम्रा मागहरू अझै पूरा भएका छैनन् । माग पूरा नभएको अवस्थामा हामीले तपाईलाई विश्वासको मत दिन सक्दैनौं’, ठाकुरलाई उद्धृत … Continue reading प्रधानमन्त्री ओलीलाई भेटेर महन्थले भने- तपाईंलाई विश्वासको मत दिँदैनौं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed